Our mission in life is to glorify God by seeking to know Jesus more fully and intimately to worship Him as He desires, to grow together in love and unity, to instruct and equip the people of God for the work of the ministry and to fulfill the Great Commission of our Lord.

हाम्रो जीवनको उद्देश्य येशूलाई पूर्ण र घनिष्ठ रूपले जान्ने प्रयास गर्दै परमेश्वरको महिमा गर्नु, उहाँले चाहनुभएको जस्तो
प्रकारले उहाँको आराधना गर्नु, एकसाथ प्रेम र एकतामा बढ्नु, परमेश्वरका मानिसहरूलाई सेवकाइको कामका निम्ति शिक्षा दिनु र सुसज्जित पार्नु र हाम्रा प्रभुको महान् आज्ञा पूरा गर्नु हो।