1:19
बिरामीको रेखदेख गर्दा कुनकुन अवस्थामा हातको सरसफाइ गर्नैपर्छ ?
UNDPNEPAL
1:15
केहि सेकेण्डले जीवन बचाउँछ, हात सफा राख्नुहोस् ।
2:30
हातको उचित सरसफाइ गर्दा हामीले आफू मात्र हैन धेरै आफन्तहरुलाई बचाउन सक्छौं ।
1:49
यो महामारीमा आफू र आफ्ना धेरैलाई बचाउने उपाएका बारेमा सानी छोरीसँग उनका बाबाले के कुरा गर्छन त ?