Namaskar,
जय भोलेनाथ हजुरहरु सबैलाई हाम्रो YouTube च्यानल मा स्वागत छ। नेपालको विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको साथ् साथै भारत मा रहेका धार्मिक तीर्थ स्थलहरुको बारेमा सम्पूर्ण जानकारी :- यात्राको लागत, लाग्ने समय, उपयुक्त मार्ग, खाने बस्ने सुबिधा इत्यादी को बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न हाम्रो YouTube च्यानल लाई Subscribe गर्नु होला।